भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कैलाश हेलिकोप्टरले काेराेना बिरामीको उद्धार गर्ने

कैलाश हेलिकोप्टरले काेराेना बिरामीको उद्धार गर्ने

काठमाडौं । कैलाश हेलिकोप्टरले कोरोना संक्रमित बिरामीको उद्धार गर्ने अनुमति पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको नीति–निर्देशन पालना गरी कैलाश हेलिकोप्टरले उद्धार अनुमति प्राप्त गरेको हो ।

उद्धारमा प्रतिष्ठित अस्पतालको विज्ञ टोली, कोभिड बिरामी बोक्न आइएसओ मान्यताप्राप्त कम्पनीद्वारा निर्मित प्यासेन्ट आइसोलेट युनिट (पिआइयू) तथा आवश्यक स्वास्थ्य सामग्री तयारीका साथ रहने कम्पनीका प्रबन्ध सञ्चालक प्रतापजंग पाण्डेले जानकारी दिए ।

कम्पनीको हेलिकोप्टरले विगतदेखि नै अन्य अशक्त बिरामीको उद्धार गर्दै आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.