भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

क्लाउड बिननेसमा गुगललाई बार्षिक साढे ५ अर्ब डलर नोक्सान

क्लाउड बिननेसमा गुगललाई बार्षिक साढे ५ अर्ब डलर नोक्सान

एजेृन्सी । गुगल कम्पनीले आफ्नो क्लाउड कम्प्युटङि व्यवसायको वत्तिीय अवस्थाबारे गहन वश्लिेषण सार्वजनकि गरेको छ । अन्य सबैभन्दा क्षेत्रमा नाफा कमाइरहेको गुगलले क्लाउड बजिनेसमा चाहँि ठूलो घाटा व्यहोर्नु पररिहेको तथ्यांकले देखाएको छ ।सन् २०२० को तेश्रो त्रैमासकिमा मात्रै गुगल क्लाउडको सञ्चालन नोक्सानी १ अर्ब २० करोड डलर रहेको छ । जुन सन् २०१९ को सोही अवधकिो तुलनामा ४ प्रतशितले बढी हो । यस अनुसा सन् २०२० भरमा समग्रमा गुगलले क्लाउड बजिनेसबाट ५ अर्ब ६० करोड घाटा व्यहोर्नु परेको छ । यो वार्षकि घाटा सन् २०१९ को भन्दा २१ प्रतशितले बढी हो ।

यद्यप िगुगल कम्पनीको समग्र व्यवसायकि अवस्था भने सुदृढ देखएिको छ । सन् २०२० को चौथो त्रैमासकि अवधमिा गुगलले कूल १५ अर्ब २० करोड डलर मुनाफा कमाएको छ, जुन वाषर्कि ४३ प्रतशितको बढोत्तरी हो । जब क िचौथो त्रैमासकि अवधमिा गुगलको कूल आम्दानी ५७ अर्ब डलर रह्यो ।कम्पनीको उत्साहजनक वत्तिीय प्रतविेदन सार्वजनकि भएसँगै यस हप्ता गुगलको शेयर मूल्यमा पन िबढोत्तरी भएको थयिो ।

उसो त गुगल कम्पनीले गर्ने आम्दानीको अधकिांश हस्सिा यसको सर्च इन्जनिको वज्ञिापन व्यवसायबाटै आउने गर्दछ । यद्यप िपछल्लिा वर्षहरुमा कम्पनीले आफ्नो आम्दानीका आधारहरुलाई वविधिकिरण गर्ने प्रयास गर्दै आएको छ । जसमा उसले क्लाउड कम्प्युटङि देख िहार्डवेयरलगायतका महत्वाकांक्षी परयिोजनासमेत संलग्न छन् ।

प्रतस्पिर्धी कम्पनी अमेजनका लाग िक्लाउड कम्प्युटङि व्यवसाय ठूलो मुनाफाको क्षेत्र बनरिहेको अवस्थामा गुगलले भने उक्त व्यवसायबाट नाफा कमाउन सकेको छैन ।गुगलले आफ्नो क्लाउड कम्प्युटङिबाट नाफा कमाउन नसकेपछ ियस व्यवसायबाट हुने कूल आम्दानीमा भने वृद्ध िभएको छ । क्लाउड बजिनेसबाट गुगलले सन् २०२० मा कूल १३ अर्ब आम्दानी गर्‍यो । तर यो बजिनेसमा सञ्चालन खर्च उच्च हुने भएको हुँदा गुगलले घाटा व्यहोर्नु परेको हो ।

गत हप्तामात्र गुगलले कार नर्मिाता कम्पनी फोर्डसँग क्लाउड डाटा स्टोरेज सम्बन्धी ६ वर्षीय रणनीतकि साझेदारीको घोषणा गरेको थयिो । यसले के देखाउँदछ भने क्लाउड कम्प्युटङिमा हालको घाटाका बाबजुत पन िभवष्यिको वशिाल सम्भावना देखेर गुगलले लगानी बढाउँदै लग्नेछ ।

गुगलका प्रमुख वत्तिीय अधकिृत रथ पोराटले पन िआफुहरुले क्लाउड बजिनेसको वस्तुगत रुपमा ठूलो बजार सम्भावना देखेको हुनाले आक्रामकरुपमा लगानी गररिहेको बताउँछन् । ठूला कम्पनीहरुले आफूहरुसँग दीर्घकालीन रणनीतकि साझेदारीका लाग ितयार हुनु नै गुगल क्लाउडको सफलता भएको उनको जकिरि थयिो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.