भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

गोंगबुमा अब रहेन आकाशेपुल

गोंगबुमा अब रहेन आकाशेपुल

काठमाडौं । गोंगबुको आकाशे पुल भत्काइएको छ । चक्रपथको कलंकी -महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारका लागि यो पुल भत्काइएको सडक विभागले जनाएको छ । साढे सात करोडमा निर्मित यो आकाशे पुल ८ वर्ष नवत्दिैमै भत्काइको हो ।

aakashe balaju२७ दशमलव दुई किलोमिटर लम्बाइको चक्रपथ सडक चीनको सहयोगमा अब आठ लेनमा विस्तार हुँनेभएपछि यसको मुहार फेरिने बताईएको छ । चक्रपथ विस्तारका कलंकी(महाराजगञ्ज(धोबीखोला खण्डका अवरोध हटाउन बनेको नयाँ कार्यतालिका अनुरुप पुल भत्काउन लागिएको छ ।

 


Thali Mobile Pvt.Ltd.