भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा | एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण | टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन | शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने | राहदानी छपाइमा ‘अर्बौँको अनियमितता’ आरोप, लेखा समितिमा फाइल झिकाएर छानबिन गर्न सांसदहरूको माग | बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र क्षतिपूर्ति, सरकारले ५२ करोड रुपैयाँ वितरण गर्ने |

चाहिँदैन अब खोप लगाउन परिचय पत्र

चाहिँदैन अब खोप लगाउन परिचय पत्र

काठमाडौं। खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने सरकारले निर्णय गरेको छ । आइडी कार्ड नभएकैले थुप्रैं नागरिक खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएकाले सरकारले यस्तो व्यवस्था गरेको जनाएको छ । मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले आइडी कार्ड आवश्यक नपर्ने व्यवस्था गरेको हो ।

शुक्रबारको मन्त्रीस्तरीय बैठकले यो निर्णय गरिएको र परिचय पत्र नभए पनि योग्य नागरिकले खोप लगाउन पाउने सरकारले व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.