भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिकित्सकमाथि हातपात, मणिपाल शिक्षण अस्पताल परिसर तनावग्रस्त

चिकित्सकमाथि हातपात, मणिपाल शिक्षण अस्पताल परिसर तनावग्रस्त

पोखरा । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन् ।

चिकित्सकमाथि हातपात भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। लम्जुङको सुन्दरबजार नगरपालिका–६की ५७ वर्षिया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो ।

बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण विकले बताए ।

डिएपी विकले भने, ‘चिकित्सकमाथि हातपात भएपछि केही तनाव उत्पन्न भएको हो । अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।’

चिकित्सकमाथि हातपात गर्ने बिरामीका आफन्त पहिचान गर्ने प्रयास भईरहेको छ भने अस्पतालले यसबारे कुनै जानकारी दिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.