भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चितवनको फिस्लिङमा मालबहाक ट्रक दुर्घना

चितवनको फिस्लिङमा मालबहाक ट्रक दुर्घना

चितवन । चितवनको फिस्लिङमा मालबहाक ट्रक दुर्घना भएको छ । बीरगञ्जबाट काठमाडौं आउदै गरेको ना ८ ख १५०९ नम्बरको मालबाहक ट्रक चितसवनको फिस्लिङमा आइतबार दुर्घटना भएको हो ।

आइतबार विहान ७ जे बिरगञ्जबाट काठमाडौं आउँदै गरेको मालबाहक ट्रक दुर्घटना भएको र दुर्घटनामा कुनै पनि मानवीय क्षति नहुनका साथै ड्राइभर सकुसल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.