भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

चीनले दियो अनुदानमा नेपाललाई ३ लाख डोज कोरोना भ्याक्सिन

चीनले दियो अनुदानमा नेपाललाई ३ लाख डोज कोरोना भ्याक्सिन

काठमाडौं । छिमेकी देश चीनले नेपाललाई तीनलाख डोज कोरोना भ्याक्सिन अनुदान दिने भएको छ । आफैले उत्पादन गरेको कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको हो ।

३ लाख डोज कोरोना भ्याक्सिन नेपाललाई अनुदानमा दिने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ। संसारभरि चीनले ठूलोमात्रामा भ्याक्सिन सयोग गरेर मित्रताको महत्वका जनाएको छ ।

चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको सो भ्याक्सिन चीनमा जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको छ । दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.