भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

जङ्गलको डढेलो बस्तीमा पुग्याे, नौ घर जलेर नष्ट

जङ्गलको डढेलो बस्तीमा पुग्याे, नौ घर जलेर नष्ट

खोटाङ । खोटेहाङ गाउँपालिकामा रहेको जङ्गलमा लागेको डढेलोले बस्तीमा क्षति गरेको छ।

सामुदायिक वनमा लागेको डढेलोले खोटाङबजार पुरानो गाउँ र रातामाटामा गरेर नौ घर जलेर नष्ट भएका छन्। सुरक्षाकर्मी, दमकल तथा स्थानीयले आगो निभाएकाले अरु घर जल्नबाट जोगाइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

आगलागीले घर तथा कटेरा जलेपछि पीडित परिवार विस्थापित भएका छन् । झण्डै ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जङ्गलमा लागेको डढेलो पूर्णरुपमा निभाउन नसके पनि बस्तीमा जोखिम टरेको छ ।

 


Thali Mobile Pvt.Ltd.