भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जनताको आशाको केन्द्र एमाले होः केपी ओली

जनताको आशाको केन्द्र एमाले होः केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन् ।

कैलालीको बर्दगोरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले एमालेको विजय कसैले रोक्न नसक्ने जिकिर गरे ।

विकास र समृद्धिका कुरा आफ्नो पालामा नै भएको बताउँदै ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेको विजय हुनेमा ढुक्क भएको बताए ।

विभिन्न कोणबाट गठबन्धनले आक्रमण गरेपनि केही गर्न नसक्ने ठोकुवा गरे । जनताको अबको आवश्यकता भनेको एमाले नै भएको ओलीले प्रस्ट पारे ।

 


Thali Mobile Pvt.Ltd.