भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जन्तीबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बस तोडफोड

जन्तीबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बस तोडफोड

काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र.२११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको प्रहरीले बताएको छ ।

बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बससमेत तोडफोड गरेका छन् । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । बसका चालक फरार छन् ।

 


Thali Mobile Pvt.Ltd.