भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

जुम्लामा पेट्रोले छर्केर आत्मदाहको प्रयास,प्रहरीको चलाखीले क्षतीहुन पाएन

जुम्लामा पेट्रोले छर्केर आत्मदाहको प्रयास,प्रहरीको चलाखीले क्षतीहुन पाएन

जुम्ला। जुम्लामा पेट्रोल छर्केर आत्म दाहाको प्रयास गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहिबार आफ्नै शरिरमा पेट्रोल छर्के र आत्मदाह प्रयास गर्ने ४० वर्षे कमृचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत गोकर्ण कार्कीले आत्मदाहको प्रयास गरेको उनललाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए ।

तत्काल प्रहरीले नियन्त्रणमा लिदा क्षति हुनबाट जोगिएको उनले बताए । कार्कीले आत्मदाहाको प्रयास गर्नु पर्ने कारण भने खुलेको छैन ।

 


Thali Mobile Pvt.Ltd.