भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

ढिलोगरी सुरु भएको नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

ढिलोगरी सुरु भएको नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी छ । दिउँसो चार बजेका लागि प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको बैठक केहीबेर अघि सुरु भएको हो ।

आजको बैठकमा बिहीबार मन्त्रिपरिषदले गरेका संवैधानिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताको बाँकी कामलगायतबारे छलफल हुने कार्यसूची रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्री थप गर्नेबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार छलफल गरेका थिए ।

सचिवालय बैठकमा सो विषयमा समेत छलफल हुने स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीले विना सरसल्लाह पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्ति गरेपछि नेकपाभित्र विवाद देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.