भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

ढुवानी रोकेरै खाेपका लागि आन्दोलन

ढुवानी रोकेरै खाेपका लागि आन्दोलन

काठमाडौं । चालकहरूको आन्दोलनका कारण अमलेखगन्ज डिपोमा भारतबाट हुने पेट्रोलको आयात ठप्प भएको छ । बागमती प्रादेशिक डिपो थानकोट र यहाँबाट प्रदेशभरिका पम्पहरूमा हुने ढुवानी पनि अवरुद्ध भएको छ ।

निषेधाज्ञाले पेट्रोलियम खपत न्यून रहेका कारण असर कम देखिए पनि चालकहरूको आन्दोलनले वितरण प्रणाली अवरुद्ध भएको थानकोट डिपोले जनाएको छ । आन्दोलित ट्यांकर चालकहरूले कोरोनाको खोप लगाउनु पर्ने माग राखेका छन् ।

आफूहरूमाथि अन्याय भएको भन्दै विराटनगर, भैरहवा र नेपालगञ्ज डिपोले आफ्नो मातहतका चालकलाई खोप लगाएको र आफुहरुले पनि आवश्यक ठाउँमा पत्राचार गरेको तर खोप नदिएकाले दबाब दिन सेवा अवरुद्ध गरिएको डिपो प्रमुख ले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.