तापक्रम ४ डिग्री सेल्सियस, काठमाडौंमा धेरै जाडो हिमाली क्षेत्रमा हिउँ पर्ने

तापक्रम ४ डिग्री सेल्सियस, काठमाडौंमा धेरै जाडो हिमाली क्षेत्रमा हिउँ पर्ने

काठमाडौं । उपत्यकामा आजको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षकै कम तापक्रम हो । उपत्यकामा यस वर्षकै धेरै जाडो महसुस गरिएको छ ।

काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम तापक्रम हो भएको मौसमविदको भनाई छ । आज पहाडी क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । पश्चिम क्षेत्रको हिमाली भूभागमा हल्का हिउँ पर्ने छ ।तराई–मधेस क्षेत्रमा हुस्सुले घेर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.