भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

तीनकुनेको बिजुली पोलमा आगलागी, दमकल परिचालन

तीनकुनेको बिजुली पोलमा आगलागी, दमकल परिचालन

काठमाडौं । तीनकुनेमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकाका बिजुलीका पोलहरु तारबिहिन बनाउन थालिएकोमा फेरि तारहरूको गुजुल्टो देखिन थालेको छ ।

अहिले दमकल प्रयोग गरेर आगो निभाइएको छ। यस्ता घटना बारम्बार दोहारिइरहँदा पनि सरोकारवालाहरूले खासै ध्यान नदिएको स्थानीयको गुनासो छ।

 


Thali Mobile Pvt.Ltd.