भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

दाङ २ प्रदेश सभा (१) बाट राजु खनाल विजयी

दाङ २ प्रदेश सभा (१) बाट राजु खनाल विजयी

दाङ । दाङ क्षेत्र नम्बर २ प्रदेश सभा ९१० मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका उपसभापति समेत रहेका खनालले एमाले उम्मेदवार बलिभद्र रानालाई हराउँदै प्रदेशसभा जितेका हुन ।

प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत गणना गरीसकेर सबैको परिणाम एकैपटक सार्वजनिक गर्ने भनेकाले अहिले औपचारिक रुपमा परिणाम सार्वजनिक नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१ हजारबढी मत अन्तरले राजु खनाल विजयी भएका खनालले १५ हजार ६ सय १६ र एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत पाएका छन् । खनाल ०७० सालमा दाङ क्षेत्र नम्बर २ बाट चुनाव लडेर संंघीय सांसद बनेका थिए ।

 


Thali Mobile Pvt.Ltd.