भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

दुबईमा छुरा प्रहारबाट एक नेपालीको मृत्यु

दुबईमा छुरा प्रहारबाट एक नेपालीको मृत्यु

काठमाडौं । रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीबाट छुरा प्रहार हुँदा मृत्यु भएको छ।

आबुधाबी अलदाफ्रास्थित ‘एएमबि हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकाललाई बाग्लुङका दिलबहादुर बुढाले छुरा प्रहार गरेका थिए।

उनीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।

 

 

 


Thali Mobile Pvt.Ltd.