भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

देशमा फेरी द्वन्द्व निम्त्याउने खेल

देशमा फेरी द्वन्द्व निम्त्याउने खेल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले शान्तिपूर्ण आन्दोलनमा धरपकड गर्नु भनेको देशमा फेरी द्धन्द्ध निम्तिेने खेल भएको बताएको छ ।

यो पक्षले आम हड्ताल आहृवान गरेर आज सडकमा आएको छ । सामाखुसी क्षेत्रमा एउटा ट्याक्सीमा आजगनी गरेपछि नेपाल प्रहरीले नेता तथा कार्यकर्ता धरपकड गरेको छ ।

सोही कुरालाई लगेर सरकारले द्वन्द्व तिम्त्याने खतरा बढेकाले आफु पनि तयार रहेको र त्यसबाट निम्तने परिणामको जवाफदेही सरकारले नै लिनु पर्ने बन्दकर्ताको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.