भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

नक्कली सर्टिफिकेट प्रकरणमा साँसदसहित ६ जना डाक्टर पक्राउ

नक्कली सर्टिफिकेट प्रकरणमा साँसदसहित ६ जना डाक्टर पक्राउ

काठमाडौं । कक्षा १२ को नक्कली सर्टिफिकेट प्रकरणमा थप एकजना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी० ले पक्राउ गरेको हो ।

ललितपुरको हात्तीबनकी स्थाई बासिन्दा सिल्पकारसहित सीआईबीले उक्त प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ गरिसकेको छ ।

‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा हालसम्म प्रतिनिधि सभाका सांसद सुनिल शर्मा, त्रिवि शिक्षण अस्पतालका डाक्टर रामबाबु यादव, एरिना यादव, अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ परेको सीआईबीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.