भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नागरिक सचेत नहुँदा २४ घण्टामा ६ हजार १३८ को मृत्यु

नागरिक सचेत नहुँदा २४ घण्टामा ६ हजार १३८ को मृत्यु

काठमाडौँ । कोरोना महामारी दोस्रो लहरको संक्रमण हटस्पट’ बनेको भारतमा एकैदिन ६ हजार १ सय ३८ जनाको मृत्यु भएको छ । दिनहु संक्रमितको संख्या एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविकरूपमा बढिरहेको छ ।

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६ सय ९५ पुगेको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ९३ हजार ८९६ जनामा संक्रमण पुष्टी भएको छ । भारतमा संक्रमितको संख्या २ करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.