भर्खरै : Sorry, your browser does not support inline SVG.
एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण | महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो |

नेकपाको गाईजात्राले गणतन्त्रलाई असर: कमल थापा

नेकपाको गाईजात्राले गणतन्त्रलाई असर: कमल थापा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गणतन्त्रलाई गाईजात्रा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । प्रचण्ड, माधव, प्रधानमन्त्री केपी शर्मा ओलीका भनाई, राष्ट्रपति र सरकारको निर्णय र उपराष्ट्रपति नन्दकिशोर पुनबाट विरोध हुनु भनेको गाईजात्रा हो भनेका छन्।

उनले सभामुख अग्नि सापकोटाद्वारा अदालतमा मुद्दा हाल्नु र सडक आन्दोलन गरी अदालतलाई धम्क्याउने कार्यले गणतन्त्रलाई नै गाईजात्रा बनाएको कटाक्ष गरेका हुन्।

Mohotsav


Thali Mobile Pvt.Ltd.