भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

नेपाललाई चिनियाँ राजदूतको सूझाव

नेपाललाई चिनियाँ राजदूतको सूझाव

२२ असार २०७७ काठमाडौं । नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपालसंग भेट गरेकी छन् । आइतबार बेलुकी नेपाल निवास कोटेश्वरमा भेटसम्पन्न भएको नेपालको सचिवालयले जनाएको छ।

कुराकानीको गुदिअंश बारे थाह नभएपनि नेताहरुबीच विवाद हुनु गलत भएको भन्ने सूझाव दिएको स्रोतको दावी छ । नेकपामा अध्यक्ष दाहाल र र प्रधानमन्त्री केपी ओलीबीच विवाद चलिरहदा यान्छी नेपाल भेटलाई अर्थपूर्ण लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.