भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

नौमुले गाउँपालिका अध्यक्षमा छवि सुवेदी विजयी

नौमुले गाउँपालिका अध्यक्षमा छवि सुवेदी विजयी

दैलेख । नौमुले गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादीका छवि सुवेदी विजयी भएका छन् ।

संघीय संरचनाको मर्म अनुसार कार्य गर्ने विश्वासका साथ विजयी गराएको मतदाताले बताएका छन् ।

सुवेदीले ३२०० मतकासाथ विजयी भएका हुन भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसले दुई हजार ५४४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी एमालेका उम्मेदवारले १९२० मत प्राप्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.