भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पछिल्लो २४ घण्टामा काठमाण्डाैंमा मात्रै ३ हजार १०७ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाण्डाैंमा मात्रै ३ हजार १०७ कोरोना संक्रमित थपिए

काठमाण्डाैं । कोरोना भाइरसको संक्रमणबाट एकैदिन २६ जनाको मृत्य भएको छ । पछिल्लो २४ घन्टामा मात्रै २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

देशभर कोरोना संक्रमणबाट आज सम्म मृत्युवरण गर्नेको संख्या सात सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशैभर पाँच हजार सात सय ४३ जना संक्रमित थप भएका छन् भने २९ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार १०७ कोरोना संक्रमित थपिएका छन। यस मध्यमा भक्तपुरमा १७३ जना, ललितपुरमा ५४३ जना रहेका छन ।

हाल सक्रिय संक्रमितको संख्या ४४ हजार चार सय ७६ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.