भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

पत्नी सीताको जीवन रक्षाका लागि प्रचण्डले मन्दिरमा चढाए ५१ हजार रुपैयाँ

पत्नी सीताको जीवन रक्षाका लागि प्रचण्डले मन्दिरमा चढाए ५१ हजार रुपैयाँ

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालको जीवन बचाइदिन भन्दै उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा भाकल गरेका छन् ।

शुक्रबार मध्य प्रदेशको भ्रमणमा रहेका उनले बिहान नयाँ दिल्लीबाट इन्दौर हुँदै उज्जैन पुगे ।

त्यहाँ उनले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेका हुन् ।

पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल सहितको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले दर्शनका क्रममा १०० रुद्राक्ष र नगद रु ५१ हजार चढाएको मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले बताए ।

 


Thali Mobile Pvt.Ltd.