भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पदक जित्न सफल खेलाडीलाई हाैसला, प्रधानमन्त्रीले दिए बधाई

पदक जित्न सफल खेलाडीलाई हाैसला, प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । १९ औं एसियाली खेलकूद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाईएका छन् । चीनमा आयोजित खेलकूद प्रतियोगितामा पदक जितेकाे बधाइ दिँदै आगामी दिनका लागि पनि शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले प्रतियोगितामा महिला सहभागिताको लागि आफूले बधाई दिएको उल्लेख गर्दै अहिले महिलाले नै मेडल ल्याएको र रेकर्ड बनाएको बताए ।

खेलाडीको प्रोत्साहनको लागि रकम दिने घोषणा गरी नियमावली पास गरेकामा आजको मन्त्रिपरिषदको बैठकले निकासाका लागि निर्णय गरेको जानकारी दिए । आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिए । भेटमा खेलाडीहरुले प्रधानमन्त्री नै कार्यक्रमस्थलमा पुगेकोले आफूहूरु उत्साहित बनेको बताए ।

 


Thali Mobile Pvt.Ltd.