पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन

पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन

काठमाडौं । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधन भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल कुमार झाकी पत्नी डिम्पल कुमारी झा क्यान्सर रोगबाट पीडित थिइन् ।

 


Thali Mobile Pvt.Ltd.