भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

प्यालेस्टेनी लडाकू समुह हमासद्वारा इजरायलमाथि आक्रमण

प्यालेस्टेनी लडाकू समुह हमासद्वारा इजरायलमाथि आक्रमण

एजेन्सी । हमलाको बिषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले आपतकालीन बैठक आह्वान गरेको छ ।संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टिनो गुटरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई ध्यानमा राखी युद्ध रोक्नका लागि विश्वका नेताहरुलाई ठोस कदम चाल्न अपिल गरेका छन् ।

घटनाको बेलायत र जर्मनीले पनि निन्दा गर्दै समाधानको उपाय अवलम्बन गर्न आह्वान गरेको छ । बेलायतका विदेशमन्त्री जेम्स क्वेलरीले हमासको बिरोध गर्दै इजरायलको समर्थन गर्न बेलायत तयार रहेको बताएका छन् ।प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी रुपमा निन्दा भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अमेरिका संधै इजरायलको साथमा रहेको प्रतिक्रिया दिनुभएको छ । नेतान्याहुसँग टेलिफोन सम्बाद गर्दै बाइडेनले अमेरिकाले इजरायललाई सक्दो सहयोग गर्ने बचन दिनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.