भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

प्रधानमन्त्री ओलीले किन गरे पशुपतिनाथमा घन्टा पूजा ?

प्रधानमन्त्री ओलीले किन गरे पशुपतिनाथमा घन्टा पूजा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा एक घण्टा पुजा गरेका छन् ।

विश्व शान्ति सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरे । धर्मपत्नी राधिका शाक्यसहित पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेका हुन् ।

सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा जानकारी लिएका थिए । विशेष पूजापछि मूल भट्ट रावल गणेश भट्टलेप्रसाद लगाइदिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.