प्रधानमन्त्री भएको ४५ दिनमै पदबाट राजीनामा

प्रधानमन्त्री भएको ४५ दिनमै पदबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री भएको ४५ दिनमै बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटबाहिरबाट बोल्दै उनले राजा चाल्स सामु आफूले कन्जरभेटि पार्टीको नेतृत्वबाट राजीनामा दिएको बताइन् ।

अब आगामी साताबाट नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा सुरु हुने भएको छ ।

जम्मा ४५ दिन मात्र सत्तामा रहेकी ट्रस बेलायतको इतिहासकी सबैभन्दा छोटो समय कि प्रधानमन्त्री हुन् ।

 


Thali Mobile Pvt.Ltd.