भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

प्रोटिनका स्रोतहरु के के हुन ?

प्रोटिनका स्रोतहरु के के हुन ?

काठमाडौं । प्रोटिनले शरीरका विभिन्न कोषिकालाई मर्मत गर्छ र नयाँ कोषिका बनाउन मद्दत गर्छ। मानव शरिरलाई प्रोटिन आवश्यक तत्व हो ।

सोयाबिन
सोयाबिन प्रोटिनको महत्वपूर्ण स्रोत हो। सोयामा फाइटोएस्ट्रोजेन्स पाइन्छ, जसले पुरुषको शरीरमा प्राकृतिक एस्ट्रोजन स्तरलाई बिगार्छ।
दिनमा ५० ग्रामभन्दा बढी सोया खान नहुँने विज्ञहरुको सुझाव रहेको छ ।

बदाम
बदाममा प्रोटिन उच्च मात्रामा पाइन्छ। १०० ग्राम बदाममा २५ ग्राम प्रोटिन पाइन्छ। यो परीक्षणमा पनि राम्रो देखिन्छ र सजिलै उपलब्ध छ।
पनिर

१०० ग्राम पनिरमा १८.२० ग्राम प्रोटिन हुन्छ। पनिर कुनै रुपमा खान सकिन्छ। पनिरलाई कटेज चिज पनि भनिन्छ।

दही
ग्रीक दही प्रोटिनको धेरै राम्रो स्रोत हो। यसमा क्याल्सियम हुन्छ, दहीमा क्याल्सियम, भिटामिन बी १२, आयोडिन र प्रोटिन बढी पाइन्छ।

हरियो मटर

हरियो मटर पनि प्रोटिनको राम्रो स्रोत हो। १०० ग्राम मटरमा ५.४ ग्राम प्रोटिन हुन्छ।
दाल

दालमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ। आधा कप पहेंलो वा हरियो दालमा ८९९ ग्राम प्रोटिन पाइन्छ।

चना
पकाएको चनामा प्रोटिन भरपुर हुन्छ। आधा कपमा लगभग ७.२५ ग्राम प्रोटिन हुन्छ।

 

 

 


Thali Mobile Pvt.Ltd.