भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

‘तिमीलाई मेरो आफ्नो बन्न’ यस्ती देखीइन जिशु ( भिडियो )

‘तिमीलाई मेरो आफ्नो बन्न’ यस्ती देखीइन जिशु ( भिडियो )

काठमाडौँ। पुष्प खड्का र जिशु कोइराला बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमीलाई मेरो आफ्नो बन्न’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा गायक सुर्य काश्यबको स्वर सुन्न सकिन्छ। सुजन कंडेलको शब्द रहेको यस गीतमा संगीत राम कुमार रिमालको संगीत रहेको छ। नारायण दंगालले यस गीतलाई संगीत संयोजन गरेका हुन्।श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियोमा अनिल के मानन्धरको छायाँकन रहेको छ।

मिलन बिश्वकर्माले सम्पादन गरेको यस भिडियोलाई मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो। भिडियो जिशु कोइरालाको अफिसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि मोडल कोइराला अभिनित ‘हेर्ने हो र देखाइदिम’ र कसो गर्ने होला ? बोलको म्युजिक भिडियो सार्वजनिक भैसककेको छ।भिडियो लिंक:

 


Thali Mobile Pvt.Ltd.