भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

भक्तपुर क्षेत्र नं. २ मा दुलर्भको जित सुनिश्चित

भक्तपुर क्षेत्र नं. २ मा दुलर्भको जित सुनिश्चित

भक्तपुर । निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका दुर्लभ थापाको जित सुनिश्चित भएको छ । ६१९२८ मत गणना गर्दा थापाले २२ हजार ६ सय ९४ मत प्राप्त गरेका छन् ।

यता नेकपा एमालेका महेश बस्नेतले २२ हजार ६ मत प्राप्त गरेर थापालाई पच्छयाइरहेका छन् । कुल ६५ हजार ९ सय ३५ मत खसेको यस क्षेत्रमा अब ४ हजार ७ सय मत मात्रै गन्न बाँकी छ ।

नेपाली काँग्रेसको गढका रुपमा रहेको मध्यपुर थिमीको मत गन्न बाँकी रहेकाले दुर्लभको जित सुनिश्चित भएको हो ।

 


Thali Mobile Pvt.Ltd.