भक्तपुर–१ मा नेमकिपाका सुवालको अग्रता

भक्तपुर–१ मा नेमकिपाका सुवालको अग्रता

भक्तपुर । भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार सुवाल ३५ हजार ८०८ बढी मतसहित पहिलो स्थानमा छन् ।

एमालेका नवराज गेलालले ११६२३ महतसहित पछ्याइरहेका छन् । राप्रपाका भरतबहादुर खड्काले ९०९१ र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५००४ मत पाएका छन् ।

यो क्षेत्र नेमकिपाको गढ मानिन्छ । यस क्षेत्रबाट २०७४ सालमा नेमकिपाकै प्रेम सुवाल निर्वाचित भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.