भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

भक्तपुर १ः प्रदेश सभामा कांग्रेसका सुरेश श्रेष्ठ बिजयी

भक्तपुर १ः प्रदेश सभामा कांग्रेसका सुरेश श्रेष्ठ बिजयी

भक्तपुर । निर्वाचन क्षेत्र नं. १ को प्रदेश १ मा कांग्रेसका सुरेश श्रेष्ठ बिजयी भएका छन् ।

लोकतान्त्रिक– बाम गठबन्धनको साझा उम्मेदवारका रूपमा रहेका श्रेष्ठ आज बिहान सकिएको मतगणनाले बिजयी घोषणा गरिएको हो ।

श्रेष्ठले ९ हजार ४ सय २४ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका मोहनवीर श्रेष्ठले ८ हजार २ सय १२ र

नेपाल मजदुर किसान पार्टीका मीन बाटाले ८ हजार २ सय १ मत पाएका छन । राप्रपाका राजु कुइँकेलले ५ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.