भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

भाले गैँडा मृत फेला

भाले गैँडा मृत फेला

चितवन । भाले गैँडा चितवन राष्ट्रिय निकुञ्जमा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा २५–३० वर्षको भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर मृत्यु भएको हुन सक्ने निकुञ्जले जनाएको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा तीन वटा भाले गैँडा मरेको निकुञ्जले जनाएको छ । मरेको गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ  ।

 


Thali Mobile Pvt.Ltd.