भूमि आयोगले स्थानीय तहमा लगत संकलन कार्य पुनः सुचारु गर्दै

भूमि आयोगले स्थानीय तहमा लगत संकलन कार्य पुनः सुचारु गर्दै

काठमाडौं । राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलन कार्य पुनः सुचारु गर्ने भएको छ ।

आयोगले विभिन्न स्थानीय तहमा अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने पुनः सुचारु गरिने भएको हो ।

आयोगले सूचना जारी गर्दै आजदेखि लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी पुनः सुचारु गरिने आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.