भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

‘म मरेर पनि बाँचिरहेको छु’ सार्वजनिक (भिडियोसहित)

‘म मरेर पनि बाँचिरहेको छु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । प्रेम कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको आवाजमा सजिएको म मरेर पनि बाँचिरहेको छु बोलको गीत सार्वजनिक भएको हो । योगेश के बिस्टले तयार गीतमा संगीत राम सितौलाले भरेका छन् ।

विश्‍व अधिकारीको एरेन्जमा तयार पारिएको यो म्युजिक भिडियोको निर्माता दम्मारु देवी बिष्ट रहेकी छिन् । माया प्रेममा आधारित भएपनि सन्देशमुलक यस गीतमा एल बिबास बैरागी, यासोदा सापकोटा, बाल कलाकार दिव्यस्त्र बस्नेत, देवंश बस्नेत रहेका छन् ।

गीतमा एल बिवास बैरागी (लक्ष्मी दाहाल)को लिपि रहेको छ । आकाश रिजालको सम्पादनमा तयार पारिएको यो म्यूजिक भिडियोमा चर्चित विश्लेषक अरुण देव जोशीले निर्देशन गरेका छन् । anavi Creations काे प्रस्तुती रहेकाे यस गीतलाई  Song’s Nepal को युट्युव च्यानलमार्फत हेर्न सकिन्छ।

यस्तो छ गीतको भिडियोः

 


Thali Mobile Pvt.Ltd.