भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

मध्य दिउसो फेरी भूकम्पको धक्का

मध्य दिउसो फेरी भूकम्पको धक्का

काठमाडौं । बुधबार मध्य दिउसो भुकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ७ मिनेटमा भोटेकाशीबाट १६ किलोमिटर टाढा केन्द्र विन्दु भएको भूकम्पको धक्का महसुस गरिएको हो ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्प ५.९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा समेत महसुस भएको जनाइएको छ । भूकम्पपछि उपत्यकामा मानिसहरु घर बाहिर निस्केका छन् ।

 


Thali Mobile Pvt.Ltd.