भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ ।

बैठकका निर्णयहरु नेपाल सकारकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीले सार्वजनिक गरेकी हुन् ।

मन्त्रालयहरुबाट प्रस्ताव गरी पारित गरिएका महत्वपूर्ण विषयमा थप जानकारी दिन सम्बन्धित मन्त्रालयका प्रवक्ताहरुलाई पनि बोलाइएको थियो ।

पत्रकार सम्मेलनमा सम्बन्धित मन्त्रालयका प्रवक्ताहरुलाई प्रश्न सोध्ने व्यवस्था पनि मिलाइएको थियो ।

मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री रेखा शर्माले निर्णय सार्वजनिक गरेकी हुन् ।

हेर्नुहोस् निर्णय…

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [1.74 MB]

 


Thali Mobile Pvt.Ltd.