भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मन्त्रिपरिषद्का पछिल्ला २ बैठकका ३२ निर्णय सार्वजनीक (निर्णयसहित)

मन्त्रिपरिषद्का पछिल्ला २ बैठकका ३२ निर्णय सार्वजनीक (निर्णयसहित)

काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ कमो दफा सात को उपदफा दुईको ‘ध’ बमोजिम अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई सदस्य मनोनयन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को अघिल्लो बैठकले उक्त निर्णय गरेको सूचना सञ्चार तथा प्रविधिमन्त्र रेखा शर्माले जानकारी दिईन् । दुग्ध विकास संस्थानको सञ्चालक समितिको सदस्यमा डा. वेदबहादुर क्षेत्रीलाई नियुक्त गरेको छ ।

आजै बसेको मन्त्रिपरिषद बैठकले कार्तिक ८ देखि हुने परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भमण पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [3.29 MB]

 


Thali Mobile Pvt.Ltd.