भर्खरै : Sorry, your browser does not support inline SVG.

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

संखुवासभा । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री निवासमा केही बेरअघि सुरु भएको बैठकमा सरकारका नियमित कामरबाहीबारे छलफल भइरहेको छ ।

भूकम्पपिडित परिवाररलाई राहत, नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा प्रयोग गर्नेलगायत विविध विषयमा छलफल जारी रहेको सहभागि एक मन्त्रीले बताए ।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्‌लाई सरकारको दस्तावेजमा लेख्ने घोषणा गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.