भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

माधव नेपाल पक्षको असन्तुष्टी: मन्त्रिपरिषद पुनर्गठनमा मनपरीतन्त्र भयो

माधव नेपाल पक्षको असन्तुष्टी: मन्त्रिपरिषद पुनर्गठनमा मनपरीतन्त्र भयो

काठमाडौं । आफ्नै पक्षका नेतालाई मन्त्री बनाएको भन्दै मन्त्रिपरिषद पुनर्गठनबारे नेकपाभित्र हल्लीखल्ली मच्चिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको निर्णयलाई बेवास्ता गरेर जेमनमा लाग्यो त्यही गरेको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएको छ ।

मन्त्रिपरिषद पुनर्गठन गरेर राष्ट्रपतिबाट विज्ञप्ति जारी भइसक्दा पनि सचिवालयका नेताहरुले यसबारे सुइँकोसम्म नपाएको बताएका छन् । कार्यदलको सुझाव समेत नमानी प्रधानमन्त्रीले एकलौटी गरेको माधव, झलनाथ ग्रुपको आरोप छ ।

 


Thali Mobile Pvt.Ltd.