भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१ ग्राम ९ सय ८० मिलिग्राम खैरो हेरोइनसहित युवक पक्राउ

१ ग्राम ९ सय ८० मिलिग्राम खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौ ।  खैरो हेरोइन १ ग्राम ९ सय ८० मिलिग्रामसहित एक युवक पक्राउ परेका छन् । खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका–३१ रातोपुल घर भएका २८ वर्षीय रमेश महतो पक्राउ परेका हुन । उनको साथबाट प्रहरीले ५५ ग्राम गाँजा समेत बरामद गरेको छ । आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीको दूधौली नगरपालिका–९ दूधौली बजारस्थित स्ट्यान्डर होटलबाट खैरो हेरोइनसहित उनी पक्राउ गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.