भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

युवालाई पाखा लगाएर नेतृत्वले जहिले पनि धोका दिएः खतिवडा

युवालाई पाखा लगाएर नेतृत्वले जहिले पनि धोका दिएः खतिवडा

काठमाडौं । युवालाई पाखा लगाएर नेतृत्वले जहिले पनि राजनीति गर्न खोज्दा राजनैतिक दलहरुले धोका खाएको युवा नेता तथा व्यवसायी ज्वाला खतिवडाले बताएका छन् ।

जनताको स्वार्थ भन्दा पनि नेताको स्वार्थ अनुसार काम भइदिदा युवाले पनि धोका खाएको उनको भनाई छ । नेपालको कम्युनिष्ट आन्दोलन टुटफुट हुनुको मुख्यकारण व्यक्ति स्वार्थ नै भएको दावी गरे ।

नेपालमा जनयुद्ध चल्नु र त्यसका उपलब्धिको रक्षा नहुनु, शहिदका सपना पुरा हुन नदिनु, संसदीय राजनीतिमा लिसो जस्तै टाँसिनुले जनतालाई निराशामा धकेलेको उनको भनाई छ ।

आन्दोलनमा युवाको भूमिका मुख्य हुने तर आन्दोलन सफल्तामा पुगेपछि युवालाई राजनीति समेट्नु भन्दा पनि खाडिमा धकेल्नुले देशमा यो अवस्था आएको खतिवडाको दावी छ ।

कुराकानीको अंश हेर्न यहाँ क्लिक गर्नुहाेस्…

 


Thali Mobile Pvt.Ltd.