भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

यो अवस्थामा पानी नपिउँनुस्

यो अवस्थामा पानी नपिउँनुस्

काठमाडौं । पानी बिनाको जीवन जीवन नै छैन तसर्थ हामीले बेलाबेलामा पानी पिइरहनु पर्छ । तर कतिसम्म र कसरी पानी पिउने भन्नेमा ख्याल गर्नु उत्ततम हुन्छ । आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ ।

प्रतिदिन ३ लिटर र ठूलो ज्यान भएकाहरूले ४ लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । तर यस्तो अवस्थामा भने पानी पिउँनु हुँदैन ।
– कतै बाहिरबाट हिँडेर आउनासाथ
– कुनै काम गर्दा बेस्कन थाकेको बेला
– दूध खाइरहेको बेलामा
– चिया खादैँ गरेको बेलामा
– चना खाइरहेको बेलामा
– कुनै पनि भोजन गरिरहेको बेला
– भोजन गरी सक्ने बित्तिकै
– व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने
– कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला
– कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ
– ओच्छ्यानमा पल्टिएको बेला
– दिसा वा पिसाब गरेर आउनासाथ

यो अवस्थामा बिर्सेर पनि पानी पिउनु हुदैँन । यसको साटा ति काम गरेको केहि समयपछि र व्रत सकिनासाथ थोरै पानी पिउने र बिस्तारै मात्रा बढाउँदै लानु पर्दछ । यसो गरेमा शरीरलाई फाइदा पुग्नुका साथै जीवन सहज हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.