भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले बुधबार संसदमा राजीनामा दिएका हुन् । अर्थमन्त्रीको राजीनामाबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि उनले राजीनामा दिएका हुन ।

अर्थमन्त्री शर्माले आफ्नो राजीनमा घोषणा गर्दै हजारौं छानविन समितिको छानविन व्यहोर्ने बताए । उनले आफूले देश जनताको हितमा काम गर्दै गर्दा माफियाहरुलाई आफूले ल्याएको बजेट मन नपरेको बताउदै राजीनामा माग्ने सांसदलाई धनयवाद समेत दिए । उनले जनतालाई तथ्यमा गइदिन अनुरोध समेत गरे ।

 


Thali Mobile Pvt.Ltd.