भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

राष्ट्रपति जाजरकोट जाँदै

राष्ट्रपति जाजरकोट जाँदै

काठमाडौं । गत शुक्रबार राति गएको भूकम्पबाट ठूलो जनधनको क्षेती भएको छ ।

भूकम्पपछि मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको अवस्था र प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज जाजरकोट र रुकुम पश्चिम जाँदै छन् ।

अहिले केहि बेरपछि जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

मुलुक बाहिर जानु उपयुक्त नभएकाले आफ्नो युरोप भ्रमण स्थगित गरेर प्रभावित कहाँ जान लागेको प्रेस सल्लाहकार पोखरेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.