भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

रुसले युक्रेनमा गरेको आक्रमणका कारण युक्रेनतर्फ ठुलो क्षति

रुसले युक्रेनमा गरेको आक्रमणका कारण युक्रेनतर्फ ठुलो क्षति

एजेन्सी । मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको छ । रुसले युक्रेनमा गरेको पुर्वी युक्रेनको पोक्रोभस्क शहरमा रहेको आवासिय भवन लक्षित गरी गरिएको आक्रमणमा ३१ जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले ध्वस्त भएको भवनको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

बिगत दुइ महिनादेखि रुसले युक्रेनमा गरेको आक्रमणका कारण युक्रेनतर्फ ठुलो क्षति पुगेको छ । सोमबार मात्रै रुसले उत्तर पुर्वी युक्रेनको रक्तसंचार केन्द्रमा बम प्रहार गर्दा केही सर्वसाधारण घाइते भएका थिए । घाइते हुनेमा १९ प्रहरी अधिकारी रहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्लो समय रुसी सेनाको कब्जामा गएको पोक्रोभस्क शहरमा युद्ध अगाडि ६० हजारको मानिसको बसोबास थियो । आक्रमणले आवासिय भवनको माथिल्लो तला, एउटा होटेल र केही पसलहरु ध्वस्त भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.