भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

रोहिङ्ग्या शरणार्थीको सबैभन्दा ठूलो शिविरमा आगलागी, हजार बढी घर जलेर नष्ट

रोहिङ्ग्या शरणार्थीको सबैभन्दा ठूलो शिविरमा आगलागी, हजार बढी घर जलेर नष्ट

बंगलादेश । रोहिङ्ग्या शरणार्थीको सबैभन्दा ठूलो शिविरमा आगलागी हुँदा एक हजारभन्दा धेरै घर जलेर नष्ट भएका छन् । कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको हो । आगो लागेको धेरै लामो समयपछि नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले प्रयास गरेका थिए । बाँस र काठको घररहेका यो शिविरमा अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी भएको जनाइएको छ । म्यानमारमा हिंसाका कारण रोहिङ्ग्या मुसलमानहरू आफ्नो ज्यान बचाउन बंगलादेशमा शरण लिएर बसिरहेका छन् । शिविरमा ११ लाखभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.